Breaking News
मुग्लिन–नौबिसे सडक विस्तार गर्न १० अर्ब विनियोजन
०

चितवन, जेठ १५-
सरकारले नौबिसे–मुग्लिन सडक चौडा गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बजेट विनियोजन गरेको बताएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























