Breaking News

बजेटः चितवनको शक्तिखोरमा नीजि क्षेत्रको साझेदारीमा औधोगिक क्षेत्र निर्माण गरिने

Banner

चितवन,जेठ १५-

सरकारले चितवनको शक्तिखोरमा नीजि क्षेत्र संगको साझेदारीमा औधोगिक क्षेत्र निर्माण गर्ने लक्ष्य अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो योजना अघि सारेका हुन् ।

उनले औधोगिक क्षेत्र निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>