Breaking News
४ बजे संसदमा पेश गरिने बजेट मन्त्रिपरिषद्बाट पारित
०

काठमाडौँ, जेठ १५–
मन्त्रिपरिषद्को बैठकले अपराह्न ४ बजे संसद्मा पेस गरिने बजेट पारित गरेको छ ।
आइतबार बसेको बैठकले संसदमा पेश गर्नुअघि बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























