Breaking News
चितवनमा ग्यास बोकेको बुलेटमा आगलागी, एलपी ग्यास सुरक्षित
०

चितवन, जेठ १३-
नारायणगढबाट मुग्लिनतर्फ ग्यास बोकेर जाँदै गरेको बुलेटमा आगलागी भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा आगलागी भएको हो । आगलागी भएर बुलेटको अगाडिको भाग तथा पांग्रा जले पनि एलपी ग्यास सुरक्षित रहेको छ ।
आज दिउँसो करिब १२ः५० बजे आगलागी भएको युपी १७ए टी८६२७ नम्बरको बुलेट उक्त स्थानमा ब्रेक फेल भएर राखेको तीन दिन भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























