चितवन विशेष

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु र युवा संघ कालिकाद्वारा खोलेसिमल बजारमा प्रदर्शन

Banner

चितवन, जेठ १३-

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध नेकपा (एमाले)को जनबर्गिय संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघले कालिकामा विरोध प्रदर्शन गरेको छ ।

युवा संघ कालिका र नगरकमिटीको संयुक्त आयोजनामा विहिबार बेलुका ४ बज कालिका नगरपालिका–६ खोलेसिमल बजारमा विरोध प्रदर्शन गरेको हो ।

‘मुल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजिनामा दे’ भन्ने नाराको साथ पम्प्लेट देखाएर प्रदर्शन गरिएको कालिका नगरकमिटीका अध्यक्ष निर्मल धितालले बताए । उनको अनुसार चक्काजाम गरेर बिरोध प्रदर्शन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>