देश/प्रदेश

भोट हालेको भोलिपल्टै मूल्य वृद्धिः नागरिकलाई महंगीको डण्डा

Banner

काठमाडौँ, जेठ १२-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदमा सरकारको नीति तथा कार्यक्रको छलफलमा भाग लिँदै वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन् ।

सम्बोधन गर्दै ओलीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्य वृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हानेको बताए । पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानीको भाडा स्वतस् बढ्ने भएकाले सरकारले नागरिकलाई महंगीको डण्डाले हानेको उनको धारणा छ ।

पालिका चुनावमा भोट हालेको भोलिपल्टै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर नागरिकलाई महंगीको डण्डाले हानेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>