देश/प्रदेश
गुह्यश्वरी खोला किनारमा एक पुरुषको शव फेला
०

काठमाडौँ, जेठ १२-
काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरी खोला किनारमा एक पुरुषको शव फेला परेको छ ।
किनारको काँडाघारीमा शव घोप्टो परेको अवस्थामा शव भेटिको हो । प्रहरीका अनुसार शव खोलाले बगाएको हुनसक्ने आशंभएकोले थप अनुसन्धान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























