देश/प्रदेश

दैलेखमा बस दुर्घटना, ४ जनाको मृत्यु

Banner

दैलेख, जेठ ११–

दैलेखमा बुधबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका–२ स्थित सिस्नेमा दुर्घटना भएको हो । निर्वतमान मेयर खड्गराज उपाध्यायका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने केहीको हताहती भएको हुन सक्ने देखिएको छ । बस यात्रुले खचाखच भरिएको छ ।

प्रहरीका अनुसार बसमा ५०/६० जना सवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>