देश/प्रदेश

बाँकेको प्रहरी हिरासतमा पुनः एक जनाको मृत्यु

Banner

बाँके, जेठ ११-

एक साताको अन्तरमा बाँकेको प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ ।

वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको मृत्यु भएको हो ।

आज बिहान करिब ५ बजेतिर इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा कुँवरको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

त्यस्तै केही दिनअघि नेपालगञ्ज-२ घरबारी टोलका सुन्दर हरिजनको पनि रोल्पा कारागारको ट्वाइलेटमै झुण्डिएर मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>