देश/प्रदेश
सांसद पदबाट राजीनामा, मेयर लडेका आजाद पराजित
०

जनकपुर, जेठ ११-
मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर गढीमाई नगरपालिकाको मेयरमा चुनाव लडेका शेख अबुलकलाम आजाद पराजित भएका छन् ।
समाजवादी पार्टी (जसपा)बाट चुनाव लडेका आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले ५५८ मतले पराजित गरेका हुन् ।
आजाद २०७४ को निर्वाचनमा स्वतन्त्रबाट प्रदेश सांसदमा विजयी भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























