देश/प्रदेश
काठमाडौंको भोटेबहालमा आगलागी, ३ वटा दमकलको साहेताले आगलागी नियन्त्रण गर्ने प्रयास
०

काठमाडौँ, जेठ ९-
काठमाडौंको भोटेबहाल जाने बाटोको दक्षिणकाली मन्दिर छेऊमा आगलागी भएको छ । विद्युतीय सामग्री विक्री गर्दौ आएको एक पसलमा आगलागी भएको हो ।प्रहरीका अनुसार आगलागी नियन्त्रण गर्न महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























