चितवन विशेष

भरतपुर २३ को वडा अध्यक्षमा कांग्रेसका युवा नेता दवाडी निर्वाचित

Banner

चितवन, जेठ ९-

भरतपुर महानगरपालिका वडा नम्बर २३ को वडा अध्यक्षमा कांग्रेसका युवा नेता दिपक दवाडी निर्वाचित भएका छन् ।

दवाडीले एमालेका उम्मेदवार बाबुलाल थिङलाई पराजित गरेका हुन् । नेपाली विद्यार्थी संघबाट राजनीति सुरु गरेका दवाडी कांग्रेस नेता लालबहादुर दवाडीका छोरा हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>