चितवन विशेष

भरतपुर–२२ को वडाध्यक्षमा पुन महतो निर्वाचित

Banner

चितवन, जेठ ९-

भरतपुर महानगरपालिका वडा नं २२ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उमेदवार विष्णुराज महतो निर्वाचित भएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका महतोले अहिले एकीकृत समाजवादीबाट गठबन्धनबाट पुन निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेका सोमबहादुर गुरुङलाई पराजित गरेका हुन् । यस वडामा ३०७४ मत खसेको थियो । महतोले १३३६ मत ल्याउँदा एमालेका गुरुङले ११८५ मत ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>