देश/प्रदेश

भानु नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

Banner

तनहुँ, जेठ ६-

तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा आनन्दराज त्रिपाठी १२ हजार दुई सय ५२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा उमा गोतामे १० हजार ५४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत प्राप्त गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>