देश/प्रदेश
काठमाडौं महानगरपालिका-३२ को वडाध्यक्षमा एमाले विजयी
०

काठमाडौँ, जेठ ६-
काठमाडौं महानगरपालिका-३२ को वडाध्यक्षमा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् । पराजुलीले ५ हजार २२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुलीले ३ हजार १०८ मत प्राप्त गरेकी थिइन ।
त्यस्तै उक्त वडामा १२ हजार १५ मत खसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























