Breaking News
काठमाडौंमा स्थापितभन्दा बालेन साह १२ हजार ३ सय ८६ मतले अगाडि
०

काठमाडौं,जेठ ६-
काठमाण्डौ महानगरको ताजा मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार ८७ मत प्राप्त गर्नुभएको छ । उहाँ एमालेका केशव स्थापितभन्दा १२ हजार ३ सय ८६ मतले अगाडि हुनुहुन्छ । स्थापितले १४ हजार ७ सय १ मत प्राप्त गर्नु भएको छ । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले १३ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म काठमाण्डौमा ७२ हजार ७ सय ९ मत गणना भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























