चितवन विशेष
भरतपुर वडा नम्बर ९ को वडा अध्यक्षमा समाजवादीका कँडेल विजयी, तीन सदस्य एमालेले जित्यो
०

चितवन, जेठ ५-
भरतपुर महानगरपालिका वडा नम्बर ९ को अध्यक्षमा एकीकृत समाजवादीका यमलाल कँडेल निर्वाचित भएका छन् ।
पाँच दलीय गठबन्धनबाट उठेका कँडेलले एक हजार ९५८ मत ल्याउँदा एमालेका लिलाभल्लब भुसालले एक हजार ४०६ मत ल्याएका छन् । वडामा तीन जना सदस्य एमालेका र एक सदस्य नेपाली कांग्रेसको विजयी भएका छन् । यसअघि विसं २०७४ सालमा एमालेबाट निर्वाचित कँडेल अहिले एकीकृत समाजवादीबाट निर्वाचन लडेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























