Breaking News

कालिका नगरपालिकाको मेयरमा एमालेका बिनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी

Banner

चितवन, जेठ ४-

चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका बिनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी भएका छन् ।

रेग्मीले नेपाली कांग्रेसका शिवराम केसी र लामाले गठबन्धन अन्तर्गत माओबादी केन्द्रकी सबिता लामालाई पराजित गरेका हुन् ।
मेयरमा रेग्मीको १०७१४ र केसीको १०५७१ तथा उपमेयरमा बिमलाको १०४४० र सबिताको ९६७८ मत रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>