देश/प्रदेश
छायाँनाथ रारा नगरपालिका–१ का वडाध्यक्ष मल्लले राज्यको सुविधा नलिने
०

मुगु , ३ जेठ-
छायाँनाथ रारा नगरपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष पदम राज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । वडा अध्यक्षमा निर्वाचित भएपछि मल्लले यस्तो घोषणा गरेका हुन् । २०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत विभिन्न भातृ संगठनमा आवद्व भई राजनिति यात्रा सुरु गरेका थिए ।
उनी खेल क्षेत्रमा पनि आबद्ध थिए । क्षेत्रीय र राष्ट्रिय स्तरका खेलकुदमा सहभागी भएको उनले बताए । मल्लले मध्यपश्चिममा ३ पटक भलिवलको नेतृत्व लिएका थिए । यो सँगै उनले ३ वर्षसम्म नेपाल सरकारको शसस्त्र प्रहरि बलको विभागीय जवानमा जागिर गरेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























