देश/प्रदेश
उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा एमाले विजयी
०

रसुवा, जेठ १-
रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २१ मत ल्याए ।
रसुवाको उत्तरगया गाउँपालिका– ३ को वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























