देश/प्रदेश
सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानल विजय
०

सप्तरी, जेठ १ –
सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छ्न । पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् ।
पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार नारायण खड्काले ४ सय ३५ मत मात्र प्राप्त गरे ।
पछिल्लो वडा नम्बर २ को ९ सय मत गणना गर्दा मेयरमा कांग्रेसका कृष्ण प्रसाद ढकालले १२ सय ७१, एमालेका उत्तमकुमार शर्माले ७ सय ९८ ल्याएका छन् । उमेयरमा कांग्रेसकी रिताकुमारि चौधरी १ हजार ६५ र एमालेकी संगिता चौधरीले ८ सय ११ मत प्राप्त गरेकी छिन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























