देश/प्रदेश

विवाद भएपछि संखुवासभाको चिचिलामा मत गणना अवरुद्ध

Banner

काठमाडौं, ३१ वैशाख-
संखुवासभाको चिचिला गाउँपालिकामा मत गणना अवरुद्ध भएको छ ।

विवाद भएपछि केहीबेरअघि मत गणना रोकिएको हो ।अहलेसम्मको मत परिणाम अनुसार चिचिला गाउँपालिका कोअध्यक्षमा नेपाली कांग्रेसका पासाङ नुर्वु शेर्पाले ५०९ मत ल्याएर अग्रता लिएका छन् ।

नेकपा माओवादी केन्द्रका रिपुप्रसाद राईले ४१३ मत र नेकपा एमालेका रामबहादुर गुरुङले २७५ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी मनकला राई ४९८ मत ल्याएकी छन् । नेकपा माओवादीकी तीर्थमाया राईले ४३४ मत र नेकपा एमालेकी विष्णुकुमारी राईले २७३ मत पाएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>