देश/प्रदेश
वीरेन्द्रनगर नगरपालिकामा २ मतले राप्रपा भन्दा कांग्रेस अगाडी
०

सुर्खेत, वैशाख ३१-
वीरेन्द्रनगर नगरपालिकामा वडानम्बर १ को ५० मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
सो नगरपालिकामा कांग्रेसका उपेन्द्र खड्काले १६ मतका साथ अग्रता लिएका छन् । दोस्रोमा राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत पाएका छन् । भने तेस्रोमा भने एमालेकी मोहनमाया ढकालले ६ भोट पाएकी छन् । त्यस्तै वीरेन्द्रनगरमा कांग्रेस र माओवादीको गठबन्धन छ । एमाले र एकीकृत समाजवादी एक्लै लडेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























