देश/प्रदेश
दैलेखको डुङ्गेश्वर गाउँपालिका-१ माओवादी केन्द्रका श्याम राना विजयी
०

सुर्खेत, वैशाख ३१ –
२०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























