देश/प्रदेश
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी
०

बैतडी, वैशाख ३१-
बैतडीको दशरथचन्द नगरपालिका वडा न. ११को वडाध्यक्षमा नेकपा९एमाले०का जयदत्त पन्त निर्वाचित भएकाछन् । पन्तको प्यानलबाट दलित महिला सदस्य विजयी भएकी छिन भने खुल्ला २ सदस्य र महिला सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
यसअघि सुरनया गाउँपालिका वडा न. १को वडाअध्यक्षमा एमालेका धन बहादुर चन्द तथा शिवनाथ गाउँपालिका १मा काग्रेसका बल्देव सिंह चाड आआफ्नो प्यानलसहित विजयी भएका थिए ।
यससँगै ८४ वडा रहेको बैतडीका तीन वडाको मतगणना सम्पन्न भएको छ भने अन्यमा मतगणना जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























