देश/प्रदेश
नेपालको गृह नगरमा एकीकृत समाजवादीको अग्रता
०

रौतहट, वैशाख ३१-
नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको गृह नगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
४०० मत गणना हुँदा समाजवादीका शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् । भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























