देश/प्रदेश
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी
०

काठमाण्डौ, बैशाख ३१-
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घलेले ८६१ मत ल्याएर विजयी हुनुभएको हो ।उहाँका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङले ७१३ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी हुनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























