देश/प्रदेश
काठमाडौँमा एमालेका दुई उम्मेदवार निर्विरोध
०

काठमाडौँ, वैशाख १८
काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले) का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























