चितवन विशेष

विप्लव माओवादीका इन्चार्जले दिए भरतपुरको मेयरमा स्वतन्त्र उमेदवारी

Banner

चितवन, वैशाख १२

नेकपा विप्लव माओवादी नेता दुर्गाप्रसाद शर्माले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

शर्मा आज प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भरतपुरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । विप्लव समूहका उनी भरतपुर महानगर इन्चार्जरुपमा सक्रिय छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>