Breaking News
रत्ननगरको मेयरमा दुवाडी र उपमेयरमा पाठकको उम्मेदवारी दर्ता
०

चितवन, वैशाख १२-
रत्ननगर नगरपालिकामा नेकपा एमालेबाट मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठकले उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीका नेता तथा कार्यकर्तासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवाडी र पाठकले उम्मेदवारी दर्ता गरेका हुन् ।
दुवाडी नगरको निवर्तमान उपमेयर र पाठक पार्टीको नगर इन्चार्ज हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























