Breaking News

भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालद्वारा उम्मेदवारी दर्ता

Banner

चितवन, वैशाख १२-

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

उनले आज सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्ता गर्न नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>