Breaking News

भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीद्वारा मनोनयन दर्ता

Banner

चितवन, वैशाख १२-

नेकपा एमालेबाट भरतपुर महानगरपालिको मेयरका उम्मेदवार विजय सुवेदीले आज मनोनयन दर्ता गरेका छन् ।

महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलका साथ पुगेर सुवेदीले उमेदवार मनोनयन दर्ता गरेका हुन् । सुवेदीको प्रस्तावकका एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवाली र समर्थकमा संघीय सांसद कृष्णभक्त पोखरेल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>