Breaking News

ललितपुरको मेयरमा कांग्रेसबाट फेरि चिरिबाबु महर्जन उम्मेद्वार

Banner

काठमाडौँ, वैशाख १२–

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा फेरि चिरिबाबु महर्जनलाई नै टिकट दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । साँस्कृतिक नगर ललितपुरमा विभिन्न कामले महर्जन चर्चामा आउने थरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>