चितवन विशेष
रत्ननगर १२ को वडाध्यक्षमा काँग्रेसबाट अनिता अर्याल उम्मेदवार
०

चितवन,बैशाख १२-
चितवनको रत्ननगर नगरपालिका १२ मा नेपाली काँग्रेसले गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार अनिता अर्याललाई बनाएको छ । पार्टी नगर सचिव समेत रहेकी अर्याल पत्रकार महासंघ चितवनको सदस्य समेत हुन् ।
उनले पार्टीको नगर सचिवमा सबैभन्दा बढि मत ल्याएर विजय भएकी थिइन् । स्थानिय स्तरमा लोकप्रिय अर्यालले वडाको विकास र संमृद्धीका लागि आफुले उम्मेदवारी दिएको बताइन् । रत्ननगर नगरपालिकामा नेपाली काँग्रेसले नगर सभापति प्रल्हाद सापकोटालाई मेयरको उम्मेदवार बनाउँदैछ । गठबन्धनको भागवण्डा नटुंगिएकाले सदस्यहरु छनोट हुन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























