कर्पोरेट

नारायणगढमा सिटिजन्स बैँकको रक्तदान

Banner

चितवन, वैशाख ७-
नारायणगढको सिटिजन्स बैँक लायन्सचोकमा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

सिटिजन्स बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा सो रक्तदान गरेको हो ।

बैँकले अहिलेसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको जनाएको छ । यस्तै मोबाइल बैँकिङ मार्पmत् खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल यो सुविधा मार्पmत् सिटिजन्स बैँकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन् र मुद्दती खाताको आवेदनदिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैँकले गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>