Breaking News

स्थानीय चुनावमा ‘विप्लव’लाई सहभागी गराउन मन्त्रिपरिषद् बैठकमा छलफल

Banner

काठमाडौँ, चैत ३०-

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कसरी सहभागी गराउने भनेर छलफल गरेको छ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा विप्लवलाई भाग लिने वातावरण बनाउनऔपचारिक छलफल गरेको हो ।

विप्लवको पार्टीले अघि सारेका मागबारे छलफल भए पनि कुनै निर्णय हुन नसकेको एक मन्त्रीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>