Breaking News

नेपालमा पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो,पेट्रोलको मूल्य प्रतिलिटर १६० रूपैयाँ

Banner

काठमाडौं, चैत २३-

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँले भाउ बढाएको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>