Breaking News
चितवनमा एसईई परीक्षाका लागि २४५ केन्द्र तोकियो, कहाँ कहाँ छन् परीक्षा केन्द्र ? (सूचीसहित)
०

चितवन, चैत २०–
आगामी वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि चितवनमा परीक्षा केन्द्र तोकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई भरतपुरले आज (आइतबार) प्राविधिक धारतर्फ ७ गरि कुल २४५ वटा परीक्षा केन्द्र तोकेको हो । जिल्ला परीक्षा समन्वय समिति चितवनको निर्णय अनुसार परीक्षा केन्द्र तोकिएको इकाई प्रमुख भूमिलाल शर्मा सुवेदीले जानकारी दिए ।
एसईई परीक्षा वैशाख २० गतेसम्म चल्ने परीक्षा विहान ८ देखि ११ बजेसम्म चल्ने छ । इकाईले प्रवेश पत्र लिन बाँकी भएका विद्यालयहरुलाई तत्काल प्रवेश पत्र बुझेर विद्यार्थीहरुलाई वितरण गर्न आग्रह गरेको छ ।
यी हुन् परीक्षा केन्द्रहरु








तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























