विजनेश

देशभर फैलिदै ‘मसंग जब’

Banner

चितवन, चैत ११–

व्यवसाय सुरु गर्नु त्यत्ति सजिलो छैन । यो चुनौतीपूर्ण काम हो । बजार प्रतिस्पर्धाका कारण अनुसन्धान र योजना नगरी व्यवसाय गर्दा नेपालमा सफल हुन नसकिने अवस्था सिर्जना भैसकेको छ । तर योजनावद्धरुपमा अगाडि बढेमा व्यवसायमा सफलता निस्चित बन्न सकिने उद्दाहरण बनेका छन चितवनमा युवा व्यवसायी पवन थापा ।

सरल अनुसन्धान र विस्तृत योजनाले नै व्यवसायलाई अगाडि बढाउन सकिन्छ भने उद्देश्यका साथ थोरै लगानीबाट ‘मसंग जब’ व्यवसाय सुरु गरेका उनको संस्थाले अहिले चितवनलगायत देशभर छुट्टै पहिचान बनाउन सफल भएको छ ।

विगत डेढ वर्ष अघि देखि सुरु भएको व्यवसायले अहिले चितवन लगायत अन्य जिल्लाहरु नवलपुर, कास्की ,काठमाडौं, सुनसरी, रुपन्देहीलगायत नेपाल भरीनै आफ्नो सेवा विस्तार गरेको छ ।

अहिले मसङ जब संग domestic ,national,multinational जस्ता विभिन्न कम्पनीहरु गरि ५० वटा जोडिएका छन् । अब केही समय भित्रनै चितवनका विभिन्न कलेजहरुसङ समन्वय गरि Job fair ,talent acquisition जस्ता विभिन्न कार्यक्रम चाडैनै सन्चालन गर्ने योजना रहेको र जसबाट विद्यार्थी लगायत विभिन्न कामनै आबद्ध भयका व्यक्तिहरुले पनि आफुले रोजेको र खोजेको काम रोजेको र खोजेको ठाउँमा पाउन सक्ने व्यवसायी थापा बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>