चितवन विशेष
चितवनका पुराना माओवादी नेता पौडेल एमाले प्रवेश
०

चितवन, चैत १०-
चितवनका पुराना माओवादी नेता खेमराज पौडेल एमालेमा प्रवेश गरेका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई एमालेमा प्रवेश गराएका हुन् ।
उनी विसं २०४९–०५४ सम्म तत्कालीन भरतपुर नगरपालिका वडा नम्बर–९ बाट निर्वाचित वडा अध्यक्ष हुन् । उनी २०५९–२०७१ सम्म माओवादी केन्द्रबाट पार्टी नगर प्रतिनिधि रहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























