चितवन विशेष
भरतपुरको नमुना टोलमा खनालको नेतृत्व
०

चितवन, चैत ६-
भरतपुर महानगरपालिका–७ मा रहेको नमुना टोलको १० औं साधारण सभा तथा छैटौं अधिवेशनबाट रमेश खनालको नेतृत्वमा नयाँ टोल विकास समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा यमबहादुर थापा, सचिवमा शोभा सापकोटा, कोषाध्यक्षमा सीता लम्साल पौडेल चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा मेनुका वास्तोला, धना थापा, सीता अधिकारी, रोशन भट्ट र लालबहादुर थापा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























