Breaking News

कांग्रेस चितवन अधिवेशनः मतदान सकियो

Banner

चितवन, फागुन २०–

नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज भएको मतदान सकिएको छ ।

विहान १०ः३० बजेदेखि सुरु भएको मतदान साँझ ६ः३० बजे सकिएको निर्वाचन समितिका सदस्य श्रीराम दुवाडीले नारायणी अनलाइनलाई जानकारी दिए ।

निर्वाचन समितिले केहीबेरमै मतगणना गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>