Breaking News

कांग्रेस चितवन अधिवेशनः सभापतिका पाँच उम्मेदवारले गरे मतदान (फोटो फिचर)

Banner

चितवन, फागुन २०–

नेपाली कांग्रेसका चितवनको जिल्ला अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि आज विहानदेखि मतदान सुरु भएको छ ।

नारायणी कला मन्दिर नारायणगढमा विहान १०ः३० बजेदेखि मतदान सुरु भएको हो । पहिलो मतदान कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गरेका थिए । त्यसलगत्तै सभापतिका उम्मेद्वारहरु मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले मतदान गरेका छन् । अहिले मतदान जारी छ । बेलुका ५ बजेसम्म मतदान अवधि तोकिएको छ ।

आज कुल २ हजार ९ सय ४४ जनाले मतदान गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>