चितवन विशेष

सबै पक्षको भोट मलाई आउँछः सभापतिका उम्मेद्वार खनाल

Banner

चितवन, फागुन १९–

नेपाली काँग्रेस चितवनको सभापतिका उम्मेद्वार राजेश्वर खनालले आफूलाई सबै पक्षले मतदान गर्ने विश्वास व्यक्त गरेका छन् । आज (बिहीबार) उम्मेद्वारी दर्ता गरेपछि भरतपुरमा पत्रकार सम्मेलन गरि आफूलाई सबै पक्षले मतदान गर्ने बताएका हुन् ।

यसपटक केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताहरुले समेत आफूलाई मतदान गर्ने खनालको दाबी छ । पार्टी सभापतिमा आफुले जिते काँग्रेस सबै कार्यकर्ताको साझा पार्टी बन्ने खनालले उद्घोष गरे ।

उनले सो क्रममा आफू शेखर कोइराला पक्षको उम्मेद्वार भएको दावी गरे । तर अन्य उम्मेद्वारहरुले भने कोइराला पक्षबाट कोहीपनि साझा उम्मेद्वार नबनेको दावी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>