देश/प्रदेश
भोलि ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने सरकारको निर्णय
०

चितवन, फागुन १८-
सरकारले भोलि फागुन १९ गते ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























