Breaking News

चितवनमा एक जना नयाँ संक्रमित भेटिए, २४ जना निको

Banner

चितवन, फागु्न १६ –
चितवनमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार १५० जनामा गरिएको पिसिआर परीक्षण र ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ जनामा पोजिटिभ देखिएको हो ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७८ रहेको छ । जसमा ७४ जना होम आइसोलेशनमा छन् भने ४ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>