Breaking News
संसद बैठक ६ः३० बजेसम्मका लागि स्थगित, एमसीसी आजै पारित गरिने
०

काठमााडौं, फागुन १५–
प्रतिनिधिसभाको आजको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।
आजै साँझ ६ः३० बजे अर्को बैठक बस्ने गरि स्थगित गरिएको सभामुख अग्नि सापकोटाले जानकारी दिए ।
दोस्रो बैठकमा एमसीसी पारित गर्ने तयारी छ । यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको एमसीसी माथि छोटो छलफल चलेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















