चितवन विशेष

राप्रपा नेपाल चितवनको संयोजकमा खराल

Banner

चितवन, फागुन १३–

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) चितवनको संयोजकमा विष्णु खराल चयन भएका छन् ।

विभिन्न जिल्लामा संगठन विस्तारलाई तीव्रता दिने क्रममा चितवन जिल्ला संयोजकमा खराललाई जिम्मेवारी दिईएको अध्यक्ष कमल थापाले जानकारी दिए । चितवनमा पार्टी संगठन निर्माण, विस्तार र सुदृढिकरण गर्नका लागि खराललाई जिम्मेवारी दिईएको हो । भरतपुर निवासी खराल लामो समयदेखि राप्रपा नेपालमा रहेर काम गर्दै आइरहेका छन् । उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेका छन् ।

राप्रपाले शुक्रबार नै चितवनसंगै चार जिल्लामा संगठन विस्तार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>