चितवन विशेष

चितवनमा डाँका मुद्धाका फरार व्यक्ति पक्राउ

Banner

चितवन, फागुन १३–

चितवनमा डाँका मुद्धाका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वीचितवनको खैरहनी नगरपालिका–६ का ३१ वर्षीय कमल श्रेष्ठ रहेका छन् । उनलाई चितवन जिल्ला अदालतले २०७० भदौं २५ गते वर्ष ११ महिना २ दिन कैद र २ लाख ७१ हजार रुपैयाँ सजाय सुनाएको थियो ।

उनलाई ११ गते प्रहरीले पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>