Breaking News

चितवनमा घट्दै कोरोना : आज दुई जना संक्रमित हुँदा ६१ जना निको

Banner

चितवन, फागुन १३ –

चितवनमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार १७१ जनामा गरिएको पिसिआर परीक्षण र ११ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ जनामा पोजिटिभ देखिएको हो ।

पछिल्लो समयमा चितवनमा कोरोना संक्रमित घट्दै गएका छन् । हाल चितवनमा सक्रिय संक्रमितको संख्या १५० रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ६१ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>